काठमाडौं ।
सरकार र स्वर्गद्वारी गुठी पीडित माेही किसान संघर्ष समितिबीच सहमति भएको छ ।
बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वर्गद्वारी गुठी पीडित माेही किसान संघर्ष समितिबीच २ बुँदे सहमति भएको हो ।