काठमाडौँ ।
इङ्ल्यान्डका स्टार अलराउन्डर बेन स्टोक्सले आगामी आईसीसी टी–२० विश्वकप क्रिकेट नखेल्ने भएका छन् । टी–२० विश्वकप आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ ।