रौतहट ।
आफ्नी जेठी श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। राजापुर नगरपालिका ५ मदनी चोक बस्ने ३४ वर्षीय मसुद आलम लहेरीलाई प्रहरीले पक्राउ गरेको हो।