गृहपृष्ठ Featured दोस्रो स्थानमा उक्लियो एट्लेटिको मड्रिड

दोस्रो स्थानमा उक्लियो एट्लेटिको मड्रिड

काठमाडौं ।

निर्धारित समयको अन्तिम मिनेटमा जुलियन अल्भारेजकोले गोल गरेपछि स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले सेल्टा भिगोलाई १-० ले हराएको छ ।

गएराति राति भएको खेलमा अल्भारेजले ९०औँ मिनेटमा गोल गरेपछि उसले सेल्टा भिगोसङ्ग कम्तीमा २ अंक खोसेको हो । अल्भारेज यसै सिजन म्यानचेष्टर सिटीबाट स्पेनिस क्लब पुगेका थिए ।

जितपछि ७ खेलबाट १५ अंक जोडेको एट्लेटिको तेस्रो स्थानमा उक्लिएको छ । सेल्टा भिगो ९ अंकसहित १०औँ स्थानमा रह्यो। सातै खेल जितेको बार्सिलोना २१ अंकसहित शीर्ष स्थानमा छ ।

सम्बन्धित् समाचार