गुल्मी ।
गुल्मीको रेसुंगा विमानस्थलबाट दशैंको मुखमै उडान अवरुद्ध भएको छ । मौसम खराबीका कारणले ४ असोजदेखि उडान अवरुद्ध भएको नेपाल एयरलाइन्सका रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले बताए ।