बुटवल ।
बुटवलबाट गुल्मी जाँदै गरेको जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
बुटवलबाट गुल्मी जाँदै गरेको लु १ ज २०८८ नम्बरको जिप सत्यवती गाउँपालिका १, कुडालीमा आफै अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको हो।