गृहपृष्ठ Featured सर्वसाधारणलाई पूर्वराजाको टीका

सर्वसाधारणलाई पूर्वराजाको टीका

काठमाडौं 

पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासमा सर्वसाधारणलाई विजयादशमीको टीका लगाइदिएका छन्।

शनिबार दिउँसो ४ बजेपछि निर्मल निवासमा पूर्वराजा शाहले शुभेच्छुक तथा सर्वसाधारणलाई टीका र जमरा लगाइदिएका हुन्।

तस्विरमा हेर्नुहोस् पूर्वराजा शाहको हातबाट टीका लगाउँदै सर्वसाधारण-

सम्बन्धित् समाचार