भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी समस्या समाधान गर्न छिट्टै आयोग गठन हुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नुवाकोटले आज विदुरमा आयोजना गरेको अन्तरक्रिया तथा भेटघाटमा उनले आयोगलाई अधिकारसम्पन्न बनाई कात्तिकभित्रै गठन गर्ने तयारी भइरहेको बताए ।
कात्तिकभित्रै भूमिसम्बन्धी समस्या समाधान गर्न आयोग गठन हुन्छ : मन्त्री अधिकारी
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैहात्तीको आक्रमणमा वृद्धाको मृत्यु
४ घण्टा अघि
ममता काफ्ले हत्यामा पति नरेश भट्ट दोषी ठहर
५ घण्टा अघि
आज भाइटीका, उत्तम साइत बिहान ११: ७ बजे
६ घण्टा अघि








