गृहपृष्ठ Featured गौतम बुद्ध विमानस्थलमा जजिराको विमान अवतरण

गौतम बुद्ध विमानस्थलमा जजिराको विमान अवतरण

काठमाडौं ।

जजिराको विमान गौतम बुद्ध विमानस्थलमा अवतरण गरेको छ ।

विमानले पूरै सिट क्षमताङ्गा यात्रु ल्याएको र फर्किंदा पनि सिट पूरा भएको महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

यसअघि पनि जजिराले यस विमानस्थलमा उडान गरेको थियो ।

जजिराले अब मंगलबार, बिहीबार र शनिबार  नियमित उडान गर्ने तय भएको छ ।

सम्बन्धित् समाचार