काठमाडौँ ।
नेपाली बजारमा सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुन तोलामा १ हजार रुपैयाँ बढेको हो ।