गृहपृष्ठ Featured बाणगंगा- १ मा एक पुरुषको शव फेला : सनाखत हुन बाँकी

बाणगंगा- १ मा एक पुरुषको शव फेला : सनाखत हुन बाँकी

कपिलवस्तु ।

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका- १ बुद्धचोकमा एक बेवारिसे शव फेला परेको छ । विहिबार करिब ४०/४५ बर्षीय एक पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

हालसम्म ति पुरुषको सनाखत हुन सकेको छैन् ।

शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

सम्बन्धित् समाचार