दिपायल ।
डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् । डोटीको सायल गाउँपालिका ६ दल्लेखमा बुधबार राति चट्याङ पर्दा ३३ वर्षीया कमला नागरीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख विनोद शर्माले जानकारी दिए ।