काठमाडौं ।
भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
मंगलबार राति होटलमा आगलागी हुँदा होटलका कोठा र छतबाट धेरै मानिसलाई उद्धार गरिएको कोलकाताका प्रहरी प्रमुख मनोज वर्माले जानकारी दिए ।