पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा कार गहिरो खोलामा खस्दा एउटै परिवारका आठ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । काराकोरम राजमार्गको छेउमा रहेको कोहिस्तान जिल्लामा बिहीबार साँझ दुर्घटना भएको सरकारी उद्धार ११२२ का एक अधिकारीले बताए ।
पाकिस्तानमा कार दुर्घटना : एउटै परिवारका ८ जनाको मृत्यु
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैखाली पेटमा लसुन खानुका पाँच फाइदा
४ घण्टा अघि
दाङमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु
८ घण्टा अघि
रडले हानेर पत्नीको हत्या, पति पक्राउ
१० घण्टा अघि








