काठमाडौं ।
इण्डियन आइडल पवनदीप राजन कार दुर्घटनामा गम्भीर घाइते भएका छन् । उत्तर प्रदेशको अमरोहामा उनी सवार कार दुर्घटना भएको हो ।
भारतीय सञ्चार माध्यमका अनुसार हाल उनको उपचार दिल्लीको फोर्टिस अस्पतालमा भइरहेको छ र उनको अवस्था स्थिर छ ।