गृहपृष्ठ Featured एमाले धनुषा अधिवेशनमा कुर्सी हानाहान

एमाले धनुषा अधिवेशनमा कुर्सी हानाहान

नेकपा (एमाले) धनुषाको आठौं जिल्ला अधिवेशनमा कुर्सी हानाहान भएको छ।

जनकपुरमा जारी अधिवेशनमा मंगलबार सचिव रघुवीर महासेठ र केन्द्रीय सदस्य उमाशंकर अरगरिया, निवर्तमान अध्यक्ष राजकिशोर यादव पक्षबीच विवाद उत्पन्न भएको एक प्रतिनिधिले जानकारी दिए।

एमाले धनुषाको अधिवेशन आइतबादेखि सुरू भएको थियो।

नयाँ नेतृत्व चयनका लागि सोमबार निर्वाचन कार्यतालिका प्रकाशन गरिएको थियो। त्यसअनुसार उम्मेदवारी दर्ता भई अन्तिम नामावली प्रकाशन गर्ने बेलामा विवाद भएको हो।

सम्बन्धित् समाचार