एसियन थाई फुड्स प्रालिले कपिलवस्तु नगरपालिका–६ गोबरीमा उद्योग सञ्चालनमा ल्याएको छ । मोरङमा दुई दशक अघि सञ्चालनमा आएको उसले दोस्रो शाखाका रूपमा कपिलवस्तुमा उद्योग स्थापना गरेको हो ।
गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुमा ४० करोड लगानीमा खुल्यो चाउचाउ उद्योग
कपिलवस्तुमा ४० करोड लगानीमा खुल्यो चाउचाउ उद्योग
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैकपिलवस्तुमा हुलाक सेवामार्फत राहदानी वितरण सुरु
५ घण्टा अघि
२०औँ लोकतन्त्र दिवस मनाइँदै
६ घण्टा अघि







