बुटवल ।
लुम्बिनी प्रदेश सभाको आठौँ बैठक आज (शनिबार) दिउँसो २ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयका अनुसार छैटौँ अधिवेशनको आठौँ बैठकमा विशेष समयमा विपक्षी दलका नेता तथा पूर्व मुख्यमन्त्री जोख बहादुर महराले सभामा बोल्ने कार्यसूची छ ।