काठमाडौं ।
आमिर खान स्टारर फिल्म ‘सितारे जमीन पर’ विहिबारदेखि नै नेपालमा रिलिज हुने भएको छ ।
वितरण कम्पनी एप्पल इन्टरटेनमेन्टले अनलाइनखबरसँग यसको पुष्टि गरेको छ । एप्पलकी विपश्याना श्रेष्ठले भोलिदेखि फिल्म रिलिज हुने जानकारी दिइन् ।