गृहपृष्ठ Featured नेपालमा बन्द भयो टेलिग्राम एप

नेपालमा बन्द भयो टेलिग्राम एप

काठमाडौं ।

नेपाल दूरसंचार प्राधिकरणले नेपालमा टेलिग्राम एप बन्द गराएको छ । प्राधिकरणले सूचना जारी गर्दै सेवा प्रदायकहरुलाई टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउन निर्देशन दिएको हो ।

सम्बन्धित् समाचार