पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अब पशु क्वारेन्टिन चेकपोस्ट रहने भएका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ती विमानस्थलमा पशु क्वारेन्टिन चेकपोस्ट स्थापना र सञ्चालन गर्ने निर्णय भएको जनाएको छ ।