पाल्पा ।
यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले एक वर्षमा २० करोड बढी राजस्व संकलन गरेको छ ।
गएको आर्थिक वर्ष २०८१/८२ मा विभिन्न शीर्षक गरी २० करोड १९ लाख २० हजार ८ सय ९० रुपैया राजस्व संकलन गरेको कार्यालयले जनाएको छ ।