गृहपृष्ठ Featured सिद्धबाबास्थित सिद्धार्थ राजमार्गमा पहिरो : पूर्णरूपमा सवारी आवागमन ठप्प

सिद्धबाबास्थित सिद्धार्थ राजमार्गमा पहिरो : पूर्णरूपमा सवारी आवागमन ठप्प

पाल्पाको सिद्धबाबास्थित सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । तिनाउ गाउँपालिका–३ सिद्धबाबास्थित सिद्धार्थ राजमार्ग अवरुद्ध भएको हो ।

आज बिहान ४ : ४० बजे पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

बेनी–जोमसोम सडकखण्ड पनि अवरुद्ध भएको छ । बिहान साढे ५ बजे बेनी–जोमसोम सडकखण्डमा सडक माथिबाट पहिरो खसी सडक पूर्णरूपमा अवरोध भएको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन रोकिएका छन् ।

सम्बन्धित् समाचार