बुटवल ।
रुपन्देहीमा खोलामा पौडी खेल्न गएका एक बालकको डुबेर मृत्यु भएको छ ।
साथीसँग कञ्चन खोलामा पौडी खेल्न गएका रुपन्देहीको कञ्चन-४ अस्नैयाका ६ वर्षीय शिशिर हिताङ्गको डुबेर मृत्यु भएको हो ।