गृहपृष्ठ Featured साफ यू–१७ महिला च्याम्पियनसिपमा सहभागी हुने टोलीको बिदाइ

साफ यू–१७ महिला च्याम्पियनसिपमा सहभागी हुने टोलीको बिदाइ

भुटानमा आयोजना हुने साफ यू–१७ महिला च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ ।

साफ यू–१७ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको प्रशिक्षक तथा कप्तानले बताएका छन् ।

यही भदौ ४ गतेदेखि १५ गतेसम्म भुटानमा साफ यु–१७ महिला च्याम्पियनसिप २०२५ आयोजना हुँदै छ ।

सम्बन्धित् समाचार