गृहपृष्ठ Featured एशियाकप : सुपर-४ पुग्ने सबै टिमको लाग्यो टुंगो

एशियाकप : सुपर-४ पुग्ने सबै टिमको लाग्यो टुंगो

एशियाकप क्रिकेटको समूह चरण सकिँदै सुपर-४ चरणमा प्रवेश गर्ने सबै चार टिमको टुंगो लागेको छ। बिहीबार भएको खेलमा श्रीलंकाले अफगानिस्तानलाई पराजित गरेसँगै अन्तिम चार टिम निश्चित भएका हुन्।

समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट श्रीलंका र बंगलादेश सुपर-४ मा पुगेका छन्।

सम्बन्धित् समाचार