गृहपृष्ठ Featured मुग्लिन–नारायणगढ सडकखण्ड : तुइनखोलामा फेरि खस्यो पहिरो

मुग्लिन–नारायणगढ सडकखण्ड : तुइनखोलामा फेरि खस्यो पहिरो

काठमाडौँ ।

मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलामा फेरि पहिरो खसेको छ।

सडकभन्दा माथिबाट ढुंगा खस्न थालेपछि मंगलबार दिउँसो १ बजेदेखि सडक दुईतर्फी बन्द भएको थियो। ४ः५५ बजे ठूलो पहिरो खसेको सडक डिभिजन भरतपुरले जनाएको छ।

सम्बन्धित् समाचार