१० पुस, जनकपुरधाम ।
नेपाल जेसीजको वर्ष २०२६ का लागि नयाँ राष्ट्रिय नेतृत्व चयन भएको छ ।
जनकपुरधाममा सम्पन्न नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनबाट रामेछाप जीसीजका युवा नेता जेसी जीवन बहादुर कार्की अध्यक्षमा निर्वाचित भएका हुन् ।