गृहपृष्ठ Featured बालेनलाई हर्कले भने- जहाँबाट चुनाव उठे पनि हराउँछौं

बालेनलाई हर्कले भने- जहाँबाट चुनाव उठे पनि हराउँछौं

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आउँदो प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौंका मेयर बालेन शाहलाई पराजित गर्ने बताएका छन्।

सोमबार साँझ सामाजिक सञ्जालमार्फत बालेनलाई साम्पाङले जुन ठाउँबाट उम्मेदवारी दिएपनि पराजित गर्ने बताएका हुन्।

‘बालेनलाई चुनावमा हराउनेछौं। जहाँबाट उम्मेदवारी दिन्छ त्यहीँ हामी हराउनेछौं,’ उनले भनेका छन्।

मेयर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दिने तयारी गरेका छन्। उनले कुन क्षेत्रबाट लड्ने टुंग्याइसकेका छैनन्।

सम्बन्धित् समाचार