भारतस्थित हिमाचल प्रदेशको सिरमौर जिल्लामा शुक्रबार बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ।
समाचार एजेन्सी एएनआईका अनुसार, कुपवीबाट सिमला जाँदै गरेको निजी बस सिरमौर जिल्लाको हरिपुरधर नजिकै सडकबाट खसेको हो।