गृहपृष्ठ Featured सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बसेको छ।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षमा बिहीबार अपरान्ह मन्त्रिपरिषद बैठक बसेको हो।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि चार जना मन्त्री राजीनामा दिएर उम्मेदवार बनेपछि मन्त्रिपरिषद् बैठक पहिलो पटक बसेको हो।

सम्बन्धित् समाचार