१९ फागुन, बुटवल ।
रुपन्देहीको देवदहमा यात्रुबाहक बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा देवदह- ७ निवासी २८ बर्षिय सुनिल पाण्डे रहेको देवदह प्रहरी चौकीका इन्चार्ज भीमसेन विष्टले जानकारी दिए ।