गृहपृष्ठ Featured धनुषा-१ का रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज

धनुषा-१ का रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज

धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको छ ।

मंगलबार निर्वाचन आयोगले रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज गरेको हाे ।

बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उनको उम्मेदवारी खारेज भएको आयोगले जनाएकाे छ ।

सम्बन्धित् समाचार