गृहपृष्ठ Featured हेर्नुस् ०८३ सालमा हुने सार्वजनिक बिदाको सूची

हेर्नुस् ०८३ सालमा हुने सार्वजनिक बिदाको सूची

१९ फागुन, काठमाडौं ।

सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ ।

यसअघि १३ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार, सरकारले मंगलबार सार्वजनिक बिदाको सूची राजपत्रमा सार्वजनिक गरेको हो ।

यस्तो छ बिदाको सूची :

सम्बन्धित् समाचार