एघारौ कपिलवस्तु महोत्सवमा कपिलवस्तुका कृषकहरुले उब्जाएका खेतीबालीहरु प्रर्दशनमा राखीएको छ । कृषकलाई प्रोत्साहन गर्न र महोत्सवलाई सफल पार्न आयोजक बाणगंगा वेलफेयर सोसाइटीले कृषकहरुको उत्पादनलाई प्रदशनीमा राखेको कृषी संयोजक लक्षमण घिमिरेले बैखरी अनलाइन जानकारी दिए ।
उत्कृष्ट उत्पादनहरु (फोटो फिचर) फोटो पत्रकार मनिष खनालबाट


















