गृहपृष्ठ खबर कपिलवस्तुमा वडाध्यक्षको मृत्यु, पालिकाले दियो शोक बिदा

कपिलवस्तुमा वडाध्यक्षको मृत्यु, पालिकाले दियो शोक बिदा

वैखरी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तु जिल्लामा वडा अध्यक्षको मृत्यु भएको छ ।

जिल्लाको महाराजगञ्ज नगरपालिका वडा ७ का वडा अध्यक्ष रामरुप बढई मृत्यु भएको हो ।

मुटु रोगबाट ग्रसित रहेका वडा अध्यक्ष बढईको भारतमा उपचारका क्रममा गतराती मृत्यु भएको हो ।

वडा अध्यक्षको मृत्युमा दुख ब्यक्त गर्दै महाराजगञ्ज नगरपालिकाकाले मगंलबार शोक बिदा दिइएको पालिकाले जनाएको छ ।

सम्बन्धित् समाचार