गृहपृष्ठ खबर ५ दिन देखि सम्प्रक विहिन मिश्र मृत फेला

५ दिन देखि सम्प्रक विहिन मिश्र मृत फेला

सुशील गैरे, बुद्धभुमी
५ दिनदेखी सम्पर्क बिहिन भएका, बुद्धभुमि १ फच्कैया निवासी (रामेस्वर प्रा.बि का प्र. )ज्ञानेन्द्र मिश्र, सोमबार मृत्त फेला परेका छन । फागुन ८ गतेबाट हराइरहेका उनी सोमबार सुर्यदय सामुदायिक वन फच्कैयामा झुन्डिएको अवस्थामा फेला परेका इलाका प्रहरी कार्यलय गोरुसिङ्गेले जनाएको छ। मृतकलाई पोस्ट माटमकालागि तौलिहवा लगिएको छ।
i

सम्बन्धित् समाचार