गृहपृष्ठ Featured वैशाख २५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय

वैशाख २५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय

सरकारले वैशाख २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ।  आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वैशाख २५ गतेसम्म लकडाउन कायम गर्ने निर्णय गरेको हो ।

कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो भने कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेको थियो ।

सम्बन्धित् समाचार