गृहपृष्ठ Featured कपिलवस्तुको बाणगंगामा १ जनालाई कोराना संक्रमण पुष्टी, जिल्लामा संक्रमणको संख्या ३९ पुग्याे

कपिलवस्तुको बाणगंगामा १ जनालाई कोराना संक्रमण पुष्टी, जिल्लामा संक्रमणको संख्या ३९ पुग्याे

कपिलबस्तुमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुन ६ वार्षिय बालिकामा संक्रमण भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार उनि कपिलबस्तुको बाणगंगा नगरपालिकाको रहेकी छन् । उनी बाणगंगा ४a निवासि हुन ।
यस संगै कपिलबस्तुमा कोरोना संक्रमणको संख्या ३९ पुगेको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४५ पुगेको छ ।

सम्बन्धित् समाचार