बुटवल , जेठ , २ । प्रदेश पाँचका पाँच जिल्लामा १०३ कोरोना संक्रमित भेटिएका छन् । १ जना भने उपचारपछि निको भएका छन् । बाँकी सबै उपचाररत छन् । कुन जिल्लामा कति संक्रमित ? हेर्नुस् पूरा विवरण

गृहपृष्ठ Featured प्रदेश पाँचका पाँच जिल्लामा१०३कोरोना संक्रमित,कुन जिल्लामा कति संक्रमित?हेर्नुस् पूरा विवरण








