गृहपृष्ठ खबर लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने सरकारको निर्णय

लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने सरकारको निर्णय

सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो ।

सम्बन्धित् समाचार