गृहपृष्ठ खबर थप १८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या तीन सय ७५ पुग्यो

थप १८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या तीन सय ७५ पुग्यो

सोमबार राति थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषा, खोटाङ, बाँके, दैलेख र सुनसरीमा कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दैलेखमा कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।

सम्बन्धित् समाचार