गृहपृष्ठ Featured प्रदेश पाँचको प्रदेश सभा बैठकमा पुरानै नक्सा

प्रदेश पाँचको प्रदेश सभा बैठकमा पुरानै नक्सा

बुटवल ।
प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश सभा बैठकमा सम्बोधन गर्दै गर्दा लिपुलेक लिम्पियाधुरा बिनाको पुरानो नक्सा संसद भवनमा देखिएको छ ।

सरकारले नयाँ नक्सा सार्वजनिक गरेसँगै सरकारका हरेक तह र तप्कामा तत्काल पुराना नक्सा हटाउन र नयाँ नक्सा कार्यान्वयनमा ल्याउन निर्देशन गरेको थियो तर प्रदेश पाँचको संसद भवन जस्तो महत्त्वपूर्ण स्थानमा नयाँ नक्सा राख्न किन ढिलाइ गरियो ? सबैलाई ध्यानाकर्षण गराएको छ ।

सम्बन्धित् समाचार