गृहपृष्ठ Featured कृष्णनगर , महाराजगन्ज र यशोधरामा थपिए एकै दिन ७७ कोरोना संक्रमित , २६५ पुग्यो कपिलवस्तुमा संख्या

कृष्णनगर , महाराजगन्ज र यशोधरामा थपिए एकै दिन ७७ कोरोना संक्रमित , २६५ पुग्यो कपिलवस्तुमा संख्या

कपिलवस्तु ।
कपिलवस्तुमा कोभिड १९ थप ७७ जना पोजेटिभ पुष्टि भएको छ । यससँगै कपिलवस्तुमा संक्रमितको संख्या २६५ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार नयाँ संक्रमितहरू महाराजगन्ज नगरपालिकाका बर्ष १६ देखि ४५ सम्मका ३३ जना पुरुष रहेका छन् । त्यसैगरी कृष्णनगर नगरपालिकाका बर्ष १८ देखि ४५ सम्मका पुरुष १६ जना र यशोधरा गाउँपालिकाका १६ देखि ४८ बर्षसम्मका पुरुष २६ र २५,१९ बर्षका महिला २ जना रहेका छन् ।

सम्बन्धित् समाचार