कपिलवस्तु,शिवराज /
कपिलवस्तुमा कोभिड १९ थप ४० जना पोजेटिभ पुष्टि भएको छ । जसमध्ये २६ संक्रमित शिवराज नगरपालिकाका रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार शिवराज नगरपालिकाका वाड न ३ बर्ष १९,२०,२५,३० का ४ पुरुष , वाड न ४ का बर्ष ५८,१७,१८,४२,४२,३०,५५,२०,४५,३०,२८ का ११ पुरुष , वाड न ६ का २८ का १ पुरुष , वाड न १० का १७ बर्षका १ पुरुष र वाड न ११ का बर्ष १८,२७,४७,३४,२६,२३,३५,२७ ५८का पुरुष ९ जना गरी कुल २६ संक्रमित पुष्टि भएका हुन् ।
२६ कोरोना संक्रमित थपिएसँगै शिवराज नगरपालिकामा जम्मा संक्रमित संख्या ३३ पुगेको छ । साथै जिल्लामा जम्मा संक्रमित संख्या ३१० पुगेको छ ।








