गृहपृष्ठ Featured तरकारी काण्डका नाइके डिएसपी बिष्टको पाँच दिन अगाडि सरुवा भएको थियो

तरकारी काण्डका नाइके डिएसपी बिष्टको पाँच दिन अगाडि सरुवा भएको थियो

कपिलवस्तुको तरकारि अर्घाखाँचीको सदरमुकामको डम्पिङ साइडमा लगेर नष्ट गर्न आदेश दिने डिएसपी प्रकाश बिष्टको महोत्तरी सरुवा भएको छ ।

डिएसपी बिष्टको पाँच दिन अगाडि महोत्तरी सरुवा भएको प्रजिअ बिजयराज पौडेले जनकारी दिए ।

यद्यपि पाँच दिन अगाडि सरुवा भएपनि उनि गईसकेका भने थिएनन् । कपिलवस्तुको तरकारि अर्घाखाँचीको सदरमुकामको डम्पिङ साइडमा लगेर नष्ट गर्न आदेस दिने प्रहरिको स्पष्टीकरण प्रमुख जिल्ला अधिकारि संमक्ष पुगिसकेको प्रजिअले बताएका छन ।

प्रहरिको एकतर्फी स्पष्टीकरणले मात्र नहुने भन्दै दुबै पक्ष संगको छलफलमा रहेको उनको भनाई छ । कपिलवस्तुको हरियो तरकारि जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीको निर्देशनमा खटिएको प्रहरी टोलिले माथिको निर्देशन भन्दौ फ्याक्न लगाएको सार्वजनि भएको भिडियोमा सुन्न सकिन्छ ।

यसरि निर्देशन दिने प्रहरिलाई विभागिय कारवाही र क्षेतिपूर्ति गराउन कुनै कसुर बाँकि नराख्ने प्रजिअ पौडेलले जानकारि दिए ।

सम्बन्धित् समाचार