गृहपृष्ठ Featured विजयनगरमा थपिए ५ कोरोना संक्रमित ,४८४ पुग्यो कपिलवस्तुमा

विजयनगरमा थपिए ५ कोरोना संक्रमित ,४८४ पुग्यो कपिलवस्तुमा

कपिलवस्तु । कपिलवस्तुमा कोभिड १९ थप ५ जना पोजेटिभ पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या ४८४ पुगेको छ ।

विजयनगर गाउँपालिका वाड न ३ बर्ष २५ का १ जना पुरुष ,वाड न ५ का बर्ष २४ का १ जना पुरुष र वाड न ६ बर्ष २२,३२,४८ का पुरुष ३ जना हुनुहुन्छ ।

स्वास्थ्य कार्यालय ,कपिलवस्तु

सम्बन्धित् समाचार