गृहपृष्ठ Featured थप २७३ जनामा कोरोना संक्रमण पुष्टि-वैखरी

थप २७३ जनामा कोरोना संक्रमण पुष्टि-वैखरी

३१ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यस संगै कुल संक्रमितको संख्या ५३३५ पुगेको छ । तीमध्ये ९१३ जना उपचारपछि निको भएका छन् भने १८ जनाको मृत्यु भएको छ।

शनिबारसम्म नेपालमा १ लाख २७ हजार २ सय ८८ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने १ लाख ५० हजार  ५ सय ५० जनालाई क्वारेन्टिनमा राखिएको छ।

शनिबारसम्म ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ।

सम्बन्धित् समाचार