गृहपृष्ठ Featured नदीजन्य पदार्थको चोरी नियन्त्रणका लागी बाणगंगामा नगर प्रहरी राख्ने तयारी

नदीजन्य पदार्थको चोरी नियन्त्रणका लागी बाणगंगामा नगर प्रहरी राख्ने तयारी

कपिलवस्तु जिल्लाको बाणगंगामा नगरपालिकामा नगर प्रहरी राख्ने तयारी नगरपालिकाले गरेको छ । बाणगंगाको राजापानीमा भएको आर्थिक बर्ष २०७७÷७८ को निति कार्यक्रम तथा बजेट तयारी सम्बन्धी सुझाव सकंलन कार्यक्रममा बोल्दै नगरपालिकाका उप प्रमुख चक्र अर्यालले जानकारी दिएका हुन । नदीजन्य पदार्थको चोरी निकासि नियन्त्रणका क्षेत्रसगै अन्य क्षेत्र सुरक्षा र ब्यवस्थापनको लागी नगर प्रहरी राख्ने योजना तय भएको उनले बताए ।

नगरपालिकाका आर्थिक बिकास, सामाजिक बिकास, भौतिक पुर्वाधार बिकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर निति तथा कार्यक्रम ल्याउने लागेको सो अवसरमा बताए ।

सम्बन्धित् समाचार