गृहपृष्ठ खबर कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो, थप ४ सय ३४ जनामा कोरोना पुष्टि

कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो, थप ४ सय ३४ जनामा कोरोना पुष्टि

नेपालमा बिहीबार थप ४ सय ३४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ ।

बिहीबार ३ सय १२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल स‌ंख्या २ हजार ६ सय ५० पुगेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

सम्बन्धित् समाचार